»
माछा मारेको विषयलाई लिएर शनिवार एक–आपसमा विवाद
माछा मारेको विषयलाई लिएर शनिवार एक–आपसमा विवाद
राजविराज, २७ असार । सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्वर–७ ब्रहमपुर स्थितको पोखरीमा माछा मारेको विषयलाई लिएर शनिवार एक–आपसमा विवाद भई कुटपीट हुँदा एक महिलाको मृत्यु भएको छ ।
बाँसको लट्ठीको चोट लागेर मनेजर मण्डलको ५५ वर्षिया पत्नी मानशेर देवी मण्डलको घटना स्थलमै मृत्यु भएको हो । कुटपीटका क्रममा ३५ वर्षिया सिता देवी मण्डलको टाउको र शरीरको बिभिन्न भागमा चोट लागेको छ । कुटपीटबाट घाइते मण्डलको स्थानिय मेडिकलमा उपचार पश्चात थप उपचारकालागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भर्ना गरिएको छ ।ईलाका प्रहरी कार्यालय पातोबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा र प्रहरी चौकी प्रवाहाबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको टोलीले कुटपीटमा संलग्नमध्ये पाँच जनालाई नियन्त्रणमा लिईएको छ । पक्राउ पर्नेहरुमा डाक्नेश्वरी नगरपालिका वडा नम्वर–७ का ३५ वर्षिय कारी साह, १५ वर्षिय सुनिल कुमार साह, २२ वर्षिय धनबिर साह, ३६ वर्षिय विरेन्द्र साह, ५५ वर्षिय राम प्रसाद साह रहेका छन् । उनीहरुलाई नियन्त्रणमा घटनाबारे थप अनुसन्धान कार्य अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिएका छन् ।
Labels:
Popular Posts
-
1. Dr. A.P.J. Abdul Kalam Dr. Abdul Kalaam was born on October 15, 1931, in Rameshwaram in the Indian state of Tamil Nadu. His full nam...
-
Sinusitis Some people are always complaining of colds and colds, but most of these cases are of sinusitis i.e. sinus. First of al...
-
Home remedies for the treatment of depression Depression is a dangerous disease for any person's physical and men...
-
Best Weight loss tips Due to obesity, people can reduce their weight in a number of ways, whether deli...
-
Add caption Cause of common cold • This disease is mostly due to bad eating habits because eating wrongly after eating contaminated f...
-
10 Rules of Healthy Life If you want to be healthy then adopt these 10 best health tips which I am going to tell you in hindi. In ...
-
-
Best Weight loss tips Due to obesity, people can reduce their weight in a number of ways, whether delibe...
-
Shivaratri special shiva ratri Katha There are different opinions about 'Mahashivaratri', some scholar...
-
7 Important Things UTI (Urinary Tract Infection) In Women Urinary Tract Infections: According to gynecologist, many women will ...
लोकप्रिय खबरहरु
-
1. Dr. A.P.J. Abdul Kalam Dr. Abdul Kalaam was born on October 15, 1931, in Rameshwaram in the Indian state of Tamil Nadu. His full nam...
-
Sinusitis Some people are always complaining of colds and colds, but most of these cases are of sinusitis i.e. sinus. First of al...
-
Home remedies for the treatment of depression Depression is a dangerous disease for any person's physical and men...
0 Comments
Write Down Your Responses