नेपालको इतिहास(प्राचिन देखि हाल सम्म)


 नेपालको इतिहास(प्राचिन देखि हाल सम्म)

१.गोपाल वंश

नेपालमा सर्वप्रथम शासन गर्ने शासक वंश

प्रथम राजा ःभुक्तमान

इतिहासकार राइटका अनुसार ८ जना राजा बनेका

५२१ वर्ष शासन

अन्तिम राजा ः यक्ष गुप्त

शासन केन्द्र ः माता तिर्थ

नेपालको सबै भन्दा पुरानो वंशाबली ः गोपाल वंशाबली(राजा जय स्थिती मल्लद्धारा तयार गरिएको

गाइ पालक भनेर चिनिने

किरात राजाहरु ः – भुमि गुप्त,जय गुप्त,धर्म गुप्त,हर्ष गुप्त,भीम गुप्त,मणि गुप्त,विष्णु गुप्त, र जीन गुप्त)

२.अहिर वंश

गोपाल वंश पछि नेपालमा शासन गरेका

प्रथम राजा ः वर सिंह

अन्तिम राजा ः भुवन सिंह

शासन अवधी ः१११ बर्ष

राजाको संख्या ः ३ जना – इतिहासकार कर्क पेटिÄकका अनुसार)

भैसि पालक भनेर चिनीने

महिषपाल वंशी राजाहरु ः वर सिंह,जय सिंह,भुवन सिंह


३.किरात वंश

प्रथम राजा ः यलम्वर

अन्तिम राजा ः गस्ति

राजा संख्या ः २९ जना –इतिहारकार राइटका अनुसार)

शासन अवधी ः १११८ वर्ष

शिव र अर्जुन बिचको युद्ध ः छैठौ किराती राजा हुम्तीको पालामा 

गौतम बुद्धको आगमन ः सातौ किराती राजा जिते दास्तीको पालामा

समा्रट अशोक ः स्ंथुको पालामा नेपाल आएको

यलम्बरको पुर्ण कदको शालिक काहाँ रहेको छ ः संखुवासभा जिल्लामा 

४. लिच्छवी वंश

शासन व्यवस्था सुरु ः इसा पूर्व ३००

शासन अवधी ः करिव ८०० बर्ष

प्रथम राजा ः जय देव प्रथम

नेपालमा आगमन ः भारतको बैशाली

मानदेव राजा बारे जानकारी

शासन काल ः वि.स. ५२१ देखि ५६२ सम्म

छोराको नाम ः महिदेव

बाबुको नाम ः  धर्मदेव


अंशुवर्मा राजा बारे जानकारी

शासनकाल ः बि.स. ६६२ देखि ६७८ सम्म (१६ वर्ष)

नेपालको इतिहासमा आदर्श शासक भनेर चिनिने

महासामन्त,कलहाभिमानी र पशुपतिपादानुगृहित पदवी धारण                  गर्ने

    यिनको शासनकाललाई लिच्छवीकालको स्वर्णयृुग भनी चिनिने

वंश ः ठकुरी

बहिनी ः भोगदेवी

हिन्दु र बौद्ध दुबै धर्म मानिने

बोधिसत्वको अवतार मानिने

छोरी ः भृकुटी –हरिततारा भनेर चिनिने

यिनका पालामा भारतका सम्राट ः हर्षबद्र्धन,चीनका ः स्रठ्ठं्र चठ्ठ गम्पो 

अंशुवर्मा पछि राजगद्दीमा आसिन हुने व्यक्ति  ः उदयदेव

राजा नरेन्द्रदेव बारे जानकारी

शासन अवधी ः वि.स. ७०२ देखी ७३६ सम्म

लिच्छवीकालीन आकासको पुराण नामक मुद्रा प्रचलनमा ल्याएको

१ पुराणमा १६ पण हुने 

महाराजाधिराजको परम भÂारको पदवी धारण गर्ने ः नरेन्द्रदेव

लिच्छवीकालमा धान चामल तथा घिउ ,तेल ,दुध नाप्न प्रयोगमा हुने एकाइ ः मानीका 

काठमाण्डौँ उपत्यकामा सबै भन्दा मनाइने जात्रा ः रातो मछिन्द्रनाथ

रातो मछिन्द्रनाथको जात्रा कति समय सन्चालन हुने ः ६ महिना

सिकारी जात्रा कहाँ प्रचलित  ः खोकनाको नेवार समुदायमा

बैरागी जात्रा कहाँ प्रचलित ः जुम्ला

स्वयम्भुको ज्योतीलाई छोपी सो माथी चैत्यको निमार्ण गर्ने राजा ः प्रचण्डदेव

आधुनिक काठमाण्डौँका निर्माता ः गुणकामदेव

भृकुटीले तिव्वतजाँदा संगै लगेका भिक्षुको नाम  ः शिलमन्जु

सम्राट अशोककी छोरी चारुमती सँग विवाह गर्ने ः देवपाल

राजकीय भाषा ः संस्कृत

नेपालको इतिहासमा स्वर्णयुग

बैद्धयशासन व्यवस्थाको सुरुवात ःवसन्तदेव

तिव्वतमा सरण लिने राजा  लिच्छवी राजा ः भाष्कर देव

ठकुरी वंशका प्रथम राजा ः भाष्कर देव

नेपालको सबभन्दा पुरानो मन्दिर ः स्वयम्भुनाथ

लिच्छवी राजाहरुको वंश ः सुर्यवंशी

तामाको उद्योग संचालन गर्ने स्थान ः ताम्राकुटशाला

शिक्षाको माध्यम ःसंस्कृत र पाली

अशोक स्तम्भमा प्रयोग भएको भाषा ःपाली

लिच्छवीकालमा ललितपुरको नाम ः युपग्राम

ध्रुवदेवको पालमा वैद्य शासन चलाउने ः ध्रुवदेव र विष्णु गुप्त

अंशुवर्मालाई महासामन्तको पदवी प्रदान गर्ने राजा ः शिवदेव प्रथम


0 Comments

Write Down Your Responses

everything of nepal and her culture and educational information

Powered by Blogger.

Looped Slider

फेसबुकमा हामी

फेसबुकमा हामी

सम्पर्क

Search This Blog

Social

About us

Proin metus est, dapibus in nibh pharetra, faucibus eleifend dui. Donec elit turpis, interdum luctus auctor vitae, pretium a velit. Phasellus. Proin metus est, dapibus in nibh pharetra, faucibus eleifend dui. Donec elit turpis, interdum luctus auctor vitae, pretium a velit. Phasellus Proin metus est, dapibus in nibh pharetra, faucibus eleifend dui.

Breaking News

Business

top_rightads

sidebar_mainads

मिडिया टिम

top_rightads

sidebar_mainads

मिडिया टिम

हाम्रो बारे

फेसबुकमा हामी

सम्पर्क

Contact Form

Name

Email *

Message *


Posts

top_rightads

tile-4

Right Side Ads300x250

Right Side Ads300x250

sidebar_mainads

Fashion

Gallery

Graphic

Pages

Fashion

Life & style

Pages

Facebook

Right Side Ads300x250

Popular Posts

लोकप्रिय खबरहरु

चर्चित खबरहरु

Labels

Total Pageviews

About Us

About Us
Aliquam sapien nulla, venenatis id finibus at, eleifend a turpis. Aliquam ac nibh id lorem ornare accumsan maximus at mauris.